FAQs Complain Problems

“नारायण नगरपालिका कार्यालय, दैलेख र विषयगत कार्यालयबाट प्रवाह गरिएको गुणस्तरीय विकास कार्यक्रम र सेवा सुविधाको प्रभावकारिता” विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

मिति २०७१ साल फाल्गुण ३० गते शनिवारका दिन दिऊँसो ठिक १ः०० बजे देखि प्रमूख जिल्ला अधिकारी, कार्यकारी अधिकृत लगायत विषयगत कार्यालयका प्रमूख, राजनैतिक दलका प्रमूखहरुको उपस्थितीमा “नारायण नगरपालिका कार्यालय, दैलेख र विषयगत कार्यालयबाट प्रवाह गरिएको गुणस्तरीय विकास कार्यक्रम र सेवा सुविधाको प्रभावकारिता”
विषयक सार्वजनिक सुनुवाई कार्यक्रम नारायण नगरपालिका वडा नंं. ८ स्थित श्री सरस्वती उच्च मा.वि. झुप्रेसालमा संचालन भएको छ।