FAQs Complain Problems

नगरसभा स‌चालनको सूचना

विषय – बाह्रौै नगरसभामा उपस्थिति सम्वन्धमा ।

श्री नगरसभाका सम्पूर्ण सदस्य ज्यूहरु,
 नारायण नगरपालिकाको कार्यालय, दैलेख ।

 बाहौ्र नगरसभाको नीति, कार्यक्रम र बजेट तपशिलको मिति, समय र स्थानमा  बाहौ्रै नगरसभा बस्ने भएकोले उपस्थितिको लागि सम्पूर्ण नगरसभाका सदस्य ज्यूहरुलाई जानकारीको लागि आदेशानुसार अनुरोध छ ।
तपशिल
मितिः २०८० जेष्ठ ३० गते नीति तथा कार्यक्रम
मितिः २०८० असाढ १० गते बजेट तथा कार्यक्रम
समयः  दिँउसो २ः०० बजे ।
स्थानः नारायण नगरपालिकाको सभाहल ।