FAQs Complain Problems

कार्यपालीकाकाे बैठ्कमा उपस्थित हुने बारेमा २०७४।३।५

कार्यपालीकाकाे बैठ्कमा उपस्थित हुने बारेमा २०७४।३।५

 

विषयः सहभागि सम्वन्धमा ।

 

श्री सम्पूर्ण वडा अध्यक्ष÷कार्यपालिकाका सदस्य ज्यूहरु,
 नारायण नगरपालिका, दैलेख ।
यहि मिति २०७५।३।५ गतेका दिन यस नारायण नगरपालिकाको कार्यालयमा तपशिलको समय,मिति र स्थानमा कार्यपालिकाको बैठ्क बस्ने भएकाले उपस्थितिको लागि सम्पूर्ण कार्यपालिकाका सदस्य ज्यूहरुलाई जानकारीको लागि आदेशानुसार अनुरोध छ ।
तपशिलम
मितिः २०७५।३।५ गते
समयः दिउँसो  १०० बजे
स्थानः नारायण नगरपालिकाको सभाहल ।

                                                            प्रमुख प्रशासकीय अधिकृत