सूचना
२०७६।०७७ काे दाेश्राे चाैमासिक सामाजिक सुरक्षा भत्ता वितरणकाे लाभग्राहीकाे विवरण
२०७६।०७७ काे दाेश्राे चाैमासिक भत्ता प्राप्त गर्ने लाभग्राही वडा नं. १ देखि ९ सम्मका एन.एम.वि.बैंक दैलेखमा सम्पर्क राख्नुहुन सम्वन्धित सवैमा जानकारीकाे लागी अनुराेध छ ।