Submitted on: Wed, 05/27/2015 - 16:43
नारायण नगरपालिकाको १७ औं नगरपरिषद सम्पन्न गर्ने क्रममा वस्ति स्तरवाट माग भई वडा भेला र वडा नागरिक मञ्चवाट, एकिकृत योजना तर्जुमा समिति तथा नगरपालिका वोर्ड वैठकवाट सिफारिस भई आएका निम्नानुसारका वडागत आयोजनाहरु स्वीकृत गर्ने निर्णय गरियो ।